हवाई फायर

कैलालीमा उत्पन्न तनावलाई नियन्त्रणमा लिन हवाई फायर

कैलाली। पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्की सडकखण्डमा ट्रकको ठक्करबाट बिहीबार टीकापुर नगरपालिका–२ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको छ। उक्त सडकखण्डको मिनी मार्केटमा बिहीबार मध्याह्न ना२ख ९३७० नं को ट्रक मोड्ने क्रममा दिएको ठक्करबाट पैदलयात्री थापाको घटनास्थलमै मृत्यु...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved