काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले केपी शर्मा ओलीलाई मुलुकलाई समृद्ध बनाउने सामर्थ्य भएको नेताको रूपमा चित्रण गरेका छन् । ओलीले सरकारको नेतृत्व लिँदा देश बनाउन देखाएको सपना र त्यसलाई कार्यान्वयनमा लैजानका लागि बनाएको योजनाले ओली मुलुकलाई...