लगानी सम्मेलन

लगानी सहजीकरण सम्बन्धी विधेयक लगानीको लागि पर्याप्त छैनः कांग्रेस

काठमाडौं । लगानी सहजीकरण सम्बन्धी विधेयकमा थप ऐन र विधेयकका केही बुँदाहरुलाई संशोधनको विषय प्राथमिकतामा राख्न व्यवसायीहरुले नेपाली कांग्रेसलाई सुझाव दिएका छन् । बुधवार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा लगानी सहजीकरण सम्बन्धी विधेयकमा एकीकृत धारणा बनाउने उदेश्यले विज्ञसँगको छलफलमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved