काठमाडौं– आज (आइतबार) कार्तिक शुक्ल द्वितीया । यम पञ्चक अर्थात् तिहारको पाँचौ तथा अन्तिम दिन आज हिन्दू धर्मावलम्बीहरूले भाइटीका लगाउँदै छन् । आजको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिने परम्परा रहिआएको छ । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक...