बालेन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोर उठिसक्यो भनी प्रश्न गरेका छन् । काठमाडौंका मेयर बालेन्द्र शाहले बुधबार उपत्यकाका अवैध संरचना हटाउन थालेपछि साम्पाङले व्यङ्ग्यात्मक रुपमा यस्तो प्रश्न गरेका हुन् । मेयर शाहकाविरुद्ध खरो आलोचनामा उत्रिएका साम्पाङले...