बालेनविरुद्ध साम्पाङको अर्को हमला- फोहोरसम्म सोहोर्न नसक्नेले के फुँईं लाउनु

नेपालभ्युज

बालेनविरुद्ध साम्पाङको अर्को हमला- फोहोरसम्म सोहोर्न नसक्नेले के फुँईं लाउनु

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध सामाजिक संजालमा अर्को हमला गरेका  छन् । बुधबार बेलुकीदेखि बालेनमाथि हमला गरेका साम्पाङको यो क्रम रोकिएको छैन । उनले बिहिबार साँझ पुन: अर्को स्टाटस लेख्दै हमला जारी राखेका हुन् ।

साम्पाङले बालेनलाई लक्षित गर्दै स्टाटसमा भनेका छन्, ‘फोहोरसम्म सोहोर्न नसक्नेले के फुुँईं लाउनु बेकारमा । फोहोर ठेगान लगाएर बल्ल कुरा गर्नु है ।’

साम्पाङले जनतालाई हावा गफ होइन काम चाहिएको  बताएका छन् ।  बालेनविरुद्ध साम्पाङको यो पाचौं स्टाटस हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved