बालेनले उठाए प्रचण्डको नैतिकतामाथि प्रश्न

नेपालभ्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नैतिकतामाथि प्रश्न उठाएका छन् । बञ्चरेडाँडामा फोहोर लिएर जाने हिलाम्मे सडकको भिडियोसहित मेयर शाहले प्रचण्डको आलोचना गरेका हुन् ।

उक्त सडक निर्माणको जिम्मा पाएको शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीको घरमा प्रचण्ड बस्दै आएका छन् ।

‘श्रीमान प्रचण्डज्यू ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’

&;


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved