नैतिकता

‘सार्वजनिक नैतिकता’ उल्लंघन गरेको आरोपमा इरानकी एक महिलालाई ७४ कोर्रा सजाय

‘सार्वजनिक नैतिकताको उल्लङ्घन’ गरेको आरोपमा इरानी अधिकारीहरूले एक महिलालाई ७४ पटक कोर्रा लगाएको र टाउको नढाकेकामा जरिवाना लगाएको न्यायापालिकाले बताएको छ । “दोषी रोया हेशमतीले तेहरानमा व्यस्त सार्वजनिक स्थानहरूमा अपमानजनक तरिकाले उपस्थित भएर उदारतालाई प्रश्रय दिएकी छन्”, न्यायपालिकाको मिजान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved