द्वन्द्व, विद्रोह, विस्फोट र विधि — एमालेको पछिल्लो राजनीतिक शब्दकोशबाट करिब विलीन भइसकेका यी शब्दहरूले स्थान पाउनु एउटा आश्चर्यजस्तो हुने नै भयो । शनिबार भृकुटीमण्डपमा एउटा अर्को आश्चर्य भइरहेको थियो— ईश्वर पोखरेलले यी शब्द आफैँले लामो समय काँधमा बोकेका...