समाचार

इरानले इजरायलको अस्पतालमा हान्यो क्षेप्यास्त्र

काठमाडौं । इरानले इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण गरेको छ । बीबीसीकाअनुसार अस्पताल क्षतिग्रस्त भएको छ र धेरै मानिस घाइते भएका छन् । इजरायलले इरानले आफ्नो क्षेप्यास्त्र आक्रमणमा अस्पताललाई सिधै निशाना बनाएको आरोप लगाएको छ । “आज बिहान इरानका आतंकवादी...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved