इजरायल र इरानमा रहेका नेपालीका लागि ट्राभल एड्भाइजरी जारी

नेपालभ्युज

इजरायल र इरानमा रहेका नेपालीका लागि ट्राभल एड्भाइजरी जारी
तस्वीर - रोयटर्स

काठमाडौं । इजरायल र इरानबीचको बढ्दो तनाव र पछिल्लो समय देखिएका घटनाक्रमका कारण परराष्ट्र मन्त्रालयले ती देशहरूमा रहेका वा जाने तयारीमा रहेका नेपाली नागरिकहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा इजरायल वा इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ।

साथै, अत्यावश्यक काम नभएसम्म ती मुलुकहरूमा यात्रा नगर्न पनि अनुरोध गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved