स्कटल्यान्डविरुद्ध दीपेन्द्रले दिलाए नेपाललाई पहिलो सफलता

नेपालभ्युज

स्कटल्यान्डविरुद्ध दीपेन्द्रले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाअन्तर्गत आज (मंगलबार) जारी खेलमा नेपालले स्कटल्यान्डको पहिलो विकेट लिएको छ ।

दीपेन्द्रसिंह ऐरीले पहिलो ओभरमा पाँचौं बलमै नेपाललाई सफलता दिलाएका हुन् ।

यो बेला स्कटल्यान्डले मात्र तीन रन बनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved