जीवनशैली

जाडो : एउटै मौसम तर, कसैलाई कम कसैलाई बढी किन लाग्छ ?

जाडोमा कसैले बाक्लो लुगा लगाउँछन्, कसैले साधारण । कोही घाम तापेर आनन्द लिन्छन्, कोही न्यानो सिरकभित्र बस्न रुचाउँछन् । तर, एउटै मौसममा कसैलाई धेरै जाडो र कसैलाई कम किन लाग्छ ?

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved