सुदूरपश्चिम

पौडी खेल्न गएका दुई किशोरीको डुबेर मृत्यु

काठमाडौं । डडेल्धुरामा पौडी खेल्न गएका दुई किशोरीको डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो गन्यापधुरा गाउँपालिका–२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको मृत्यु भएको हो । उनीहरु पौडी खेल्न खोलामा गएका थिए ।...

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved