बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

नेपालभ्युज

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

काठमाडौं । बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालिका-५ स्थित डिल घर भएकी ४८ वर्षीया भौरीदेवी कामीको बुधबार बिहान सिउली डिट भिरबाट लडेर मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

भौरीदेवी भिरबाट झन्डै १०० ‍मिटर तल खसेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved