अपराध

तीनकुने घटना : थप दुईजना पक्राउ

काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको घटनामा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकका ३० वर्षीय जीतबहादुर श्रेष्ठ रहेका छन् । मङ्गलबार पक्राउ परेका उनीहरूलाई हिरासतमा राखेर...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved