ललितपुरको ओचु हाइटमा खुकुरी प्रहार गरी एक युवाको हत्या

नेपालभ्युज

ललितपुरको ओचु हाइटमा खुकुरी प्रहार गरी एक युवाको हत्या
साङ्केतिक तस्वीर ।

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका– ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ ।

बुधबार राति रामेछाप घर भएका ३० वर्षीय रिपक खातीको खुकुरी प्रहार गरी हत्या भएको ललितपुर प्रहरीले जनाएको छ ।

रामेछाप नै घर भएका २५ वर्षीय सुमन रसाइलीले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

हत्या आरोपी रसाइलीलाई पक्रेर अनुसन्धान अघि बढाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved