समानुपातिक मत अपडेट : माओवादीलाई उछिन्यो रास्वपाले

नेपालभ्युज

समानुपातिक मत अपडेट : माओवादीलाई उछिन्यो रास्वपाले

काठमाडौं । जारी समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रलाई उछिनेको छ ।

९० लाख ९३ हजार ७६१ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार ९०३ मत सहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्र १० लाख ३७ हजार २२७ मतसहित चौथो स्थानमा छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) २४ लाख ७८ हजार ५४४ मत सहित अग्रस्थानमा रहेको छ । नेपाली काँग्रेस २३ लाख ५६ हजार १९० मत पाउँदै दोस्रो स्थानमा छ  ।

यस्तै  राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ३७ हजार ८०१ सहित पाँचौ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved