तस्वीरमा गोकर्णेश्वरको सन्ध्या आरती

तस्वीरमा गोकर्णेश्वरको सन्ध्या आरती

काठमाडौं । गोकर्णेश्वर महादेव मन्दिर राजधानी काठमाडौंको पूर्वोत्तर क्षेत्रमा रहेको छ । यो हिन्दू धर्मावलम्बीको प्रसिद्ध धार्मिक स्थलका रुपमा प्रसिद्ध छ ।

शिव पुराणको हिमवत खण्डमा उल्लेख भएअनुसार चन्द्रमति, सूर्यमति र बागमतीको त्रिवेणीमा अवस्थित यो धार्मिक क्षेत्र पितृमोक्ष धाम हो ।

यसैले यो क्षेत्र पितृश्राद्व गर्नेहरूको प्रमुख धार्मिक गन्तव्य बन्दै आएको छ ।

गोकर्णेश्वर मन्दिर प्राङ्गणमा आठ वर्षदेखि महिनाको अन्तिम सोमबार सन्ध्या आरती हुँदै आइरहेको छ ।

आरती सुरु भएको आठौं वर्ष पुगेको अवसरमा नेपालभ्युजले सोमबार यसका केही तस्वीर कैद गरेको छ ।

हेरौं तस्वीरहरू :

   

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved