तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किए, १० मलेसियन सैनिकको मृत्यु

नेपालभ्युज

तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किए, १० मलेसियन सैनिकको मृत्यु

काठमाडौं । मलेसियामा सेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनाहुँदा १० जनाको मृत्यु भएको छ ।

दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जना सैनिकको मृत्यु भएको हो ।

दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रोयल मलेशियन नौसेना उत्सवका लागि हेलिकप्टरमा प्रशिक्षण गरिरहेका थिए । आकाशमा ठोक्किएका दुई हेलिकप्टर एक स्टेडियममा खसेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved