collide

तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किए, १० मलेसियन सैनिकको मृत्यु

काठमाडौं । मलेसियामा सेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनाहुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जना सैनिकको मृत्यु भएको हो । दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय सञ्चारमाध्यमहरुले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved