विमानको सिटमा एक किलो सुन फेला

नेपालभ्युज

विमानको सिटमा एक किलो सुन फेला

काठमाडौँ । ईण्डिगो एयरलाइन्सको सिटमा एक किलो सुन फेला परेको छ ।

दिल्लीबाट आएको ईण्डिगो एयरलाइन्सको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन भेटिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

उक्त सुन ल्याउने व्यक्ति को हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको विमानस्थल कार्यालयका एसएसपी कृष्णहरी शर्माले  बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved