स्वास्थ्य बिमा बोर्डले झण्डै डेढ सय कर्मचारी माग गर्‍यो (सूचनासहित)

नेपालभ्युज

स्वास्थ्य बिमा बोर्डले झण्डै डेढ सय कर्मचारी माग गर्‍यो (सूचनासहित)

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले झण्डै डेढ सय जना कर्मचारी माग गरेको छ । बोर्डले करारमा काम गर्नेगरी १ सय ४३ कर्मचारी माग गरेको हो । विभिन्न जिल्लामा काम गर्नका लागि दरखास्त आव्हान गरिएको बोर्डले जनाएको छ ।

बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको आज जारी विज्ञापनमा उल्लेख छ । सूचना अनुसार आगमी चैत १६ गतेसम्म आवेदन दिइसक्नु पर्ने छ ।
हेर्नुहोस् सूचना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved