कास्की केन्द्रविन्दु भएर भूकम्प

नेपालभ्युज

कास्की केन्द्रविन्दु भएर भूकम्प

पोखरा । कास्कीमा शनिबार बिहान भूकम्प गएको छ ।

साढे सातबजे गएको भूकम्प कास्की आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

शनिबार बिहान ७ बजेर ३० मिनेट जाँदा पोखराको पर्चे आसपासमा केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved