चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते

नेपालभ्युज

चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको गड्यौलीमा भएको दुर्घटनामा २० जना घाइते भएका छन् ।

रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बस सडक छेउमा ट्रकसँग ठोक्किएको हो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उनीहरुको उपचार भइरहेको छ ।

दुर्घटना लगत्तै फरार बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved