सुझाव र आलोचनालाई आधार मानेर आगामी कदम चाल्नेछौं : नेता सिंह

नेपालभ्युज

सुझाव र आलोचनालाई आधार मानेर आगामी कदम चाल्नेछौं : नेता सिंह
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुझाव र आलोचनालाई आधार मानेर आगामी कदम चाल्ने बताएका छन् ।

शनिबार सिराहामा ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गतको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सो कुरा बताएका हुन् ।

‘कांग्रेस यसपटक गाउँ-गाउँमा पुगेर जनताका पीरमर्का, गुनासो सुनिरहेको छ ।

समुदायमा कांग्रेस अभियानबाट पाएका सुझाव र आलोचनालाई ग्रहण गर्दै पार्टी र मुलुक सञ्चालनमा तिनै सुझाव र आलोचनालाई आधार मानेर पार्टीले आगामी कदम अगाडि बढाउने छ ।’ श्रेष्ठले भने ।

मधेसका जनताले उठाएका जायज मुद्दाहरुको उचित सम्बोधन कांग्रेसले मात्रै गर्ने उनको भनाई छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved