कर्णालीमा गठबन्धनका तीनै जना विजयी

नेपालभ्युज

कर्णालीमा गठबन्धनका तीनै जना विजयी

सुर्खेत । राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् । गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार छन् ।

मत परिणाम भने सार्वजनिक हुन बाँकी रहेको सहायक निर्वाचन अधिकृत उज्ज्वलदेव रावलले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved