टुँडिखेलमा माघी पर्वको रौनक, यस्ता देखिए थारु र मगर समुदायका युवायुवती (तस्वीरहरू)

माघी मनाउन थारु र मगर समुदायका युवायुवतीहरू आफ्नो संस्कृति झल्कने सांस्कृतिक पोशाकमा सजिएका छन् ।

टुँडिखेलमा माघी पर्वको रौनक, यस्ता देखिए थारु र मगर समुदायका युवायुवती (तस्वीरहरू)

काठमाडौं । सोमबार टुँडिखेलमा माघे संक्रान्ति विशेष कार्यक्रम गरी मनाइँदैछ ।

माघी मनाउन थारु र मगर समुदायका युवायुवतीहरू आफ्नो संस्कृति झल्कने सांस्कृतिक पोशाकमा सजिएका छन् ।

कार्यक्रममा दुवै समुदायले छुट्टाछुट्टै स्थानमा आफ्नो संस्कृति झल्कने खालका सांस्कृतिक झलकहरू प्रस्तुत समेत गरेका छन् ।

हेरौँ, केही फोटोहरू ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved