म्यानचेस्टर र टोटेनहमको रोमाञ्चक बराबरी

नेपालभ्युज

म्यानचेस्टर र टोटेनहमको रोमाञ्चक बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहमले बराबरी खेलेका छन् । गएराति भएको खेलमा युनाइटेड र टोटेनहमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलमा दुई पटक अग्रता लिए पनि टोटेनहमले बराबरी गोल फर्काउदै खेललाई बराबरीमा ल्याएको थियो ।

बराबरीसँगै टोटेनहम २१ खेलबाट ४० अंक जोडेर पाँचौं स्थानमा यथावत छ भने युनाइटेड समान २१ खेलबाटै ३२ अंक जोडेर सातौं स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved