न्याय सेवाका २१९ कर्मचारीको सरुवा, ५० जनाको बढुवा (सूचीसहित)

नेपालभ्युज

न्याय सेवाका २१९ कर्मचारीको सरुवा, ५० जनाको बढुवा (सूचीसहित)

काठमाडौं । न्याय सेवा आयोगले दुई सय १९ जना अधिकृतको सरुवा गरेको छ । आयोगले न्याय सेवा, कानुन र सरकारी वकिल तर्फका ५० जना कर्मचारीहरुको बढुवा पनि  गरेको छ

मंगलबार बसेको आयोगको बैठकले जेष्ठता र वरिष्ठताका आधारमा सहसचिव र उपसचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

आयोगले न्याय समूहका उपसचिव वा सो सरहका पदमा १४ जनाको बढुवा गरेको छ भने कानुन समूहका तीन जना र सरकारी वकिल समूहका ६ जनलाई उपसचिव सरहमा बढुवा गरेको छ ।

हेर्नुहोस्  सूची 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved