रविमाथि खोया हानेका रानाभाटलाई १० दिन थुनामा राख्न अनुमति

नेपालभ्युज

रविमाथि खोया हानेका रानाभाटलाई १० दिन थुनामा राख्न अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया हानेका सन्तोष रानाभाटलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ ।

लामिछानेलाई शनिबार पोखरामा आयोजित सभामा मकैको खोया प्रहार गरेका लमजुङका रानाभाटलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो ।

प्रशासनले सार्वजनिक स्थलमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा रानाभाटलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved