डिपफेक भिडिओ पहिचान गर्ने तरिका

नेपालभ्युज

डिपफेक भिडिओ पहिचान गर्ने तरिका

एजेन्सी । संसारभर अहिले डीपफेक भिडिओ अर्थात फर्जी दृश्यको चर्चा भइरहेको हुन्छ । किनकी प्रविधिको प्रयोगले मानिसले नक्कली भिडिओ बनाउने काम गरिरहेका छन् ।

यहाँ केही त्यस्ता संकेतका बारेमा बताइएको छ जसको सहयोगले डिपफेक भिडिओ पहिचान गर्न सकिन्छ ।

  • सबैभन्दा पहिला अनुहार र कानको आकार निरिक्षण गर्नुहोस् ।
  • तपाईं अन्य कुनै असली भिडिओसँग तुलना पनि गर्न सक्नुहुन्छ ।
  • आँखाको माथि आँखीभौंको क्रियाकलापलाई पनि चेक गर्न सकिन्छ ।
  • यसबाहेक आँखाको गतिविधिलाई गहिरोसँग नजर राख्नुहोस् ।
  • साथमा यो पनि जाँच गर्नुहोस् कि भिडिओसँग आवाज सही तरिकाले मिलेको छ कि छैन ।
  • यसबाहेक भिडिओ ग्लिचको माध्यमबाट पनि नक्कली भिडिओ पहिचान गर्न सकिन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved