खेलकै क्रममा लुटन टाउनका कप्तानलाई हृदयघात

म्यानचेस्टर र क्रिस्टल प्यालेस बराबरीमा रोकिए

नेपालभ्युज

खेलकै क्रममा लुटन टाउनका कप्तानलाई हृदयघात

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेससँग बराबरी खेलेको छ । बराबरीपछि सिटी १७ खेलबाट ३४ अङ्कसहित चौथो स्थानमा नै रोकिएको छ ।

क्रिस्टल प्यालेस पनि समान खेलबाट १७ अङ्कसहित १५औँ स्थानमा छ । त्यस्तै हिजै भएका अन्य खेलमा एभर्टनले बर्नलीलाई २–० गोलले हराएको छ भने न्युक्यासलसँग फुलहम ३–० ले पराजित भएको छ ।

बर्नमाउथ र लुटन टाउनबीचको खेलमा लुटन टाउनका कप्तान टम ल्यकेरलाई खेलकै क्रममा हृदयघात भएपछि खेल एक÷एकको बराबरीकै अवस्थामा रोकिएको छ । ल्यकेरको अवस्था सुधारउन्मुख रहेको क्लबले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved