सुर्तीजन्य पदार्थ बिक्रीमा रोक नलगाउन काठमाडौं महानगरलाई उच्च अदालतको आदेश

नेपालभ्युज

सुर्तीजन्य पदार्थ बिक्रीमा रोक नलगाउन काठमाडौं महानगरलाई उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक नलगाउन काठमाडौं महानगरलाई अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

महानगरको निर्णयविरुद्ध श्रीराम टोवागो उद्योगले हालेको मुद्दा हालेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved