सुन तोलामा तीन सयले बढ्यो

नेपालभ्युज

सुन तोलामा तीन सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन तोलामा तीन सय रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved