कांग्रेस संस्थापनइतरको बैठक सुरु, गगन पनि सहभागी

नेपालभ्युज

कांग्रेस संस्थापनइतरको बैठक सुरु, गगन पनि सहभागी

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षको बैठक सुरु भएको छ। बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा सुरु भएको बैठकमा कांग्रेस महामन्त्री गगन थापा पनि सहभागी भएका छन् ।

बैठकमा पार्टी उपसभापति धनराज गुरुङ, नेताहरु अर्जुननसिंह केसी, मीनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत सहभागी छन् ।

संस्थापनइतर पक्षका नेता शेखर कोइरालाले बैठक आह्वान गरेका हुन् ।

आजको बैठकमा राष्ट्रियसभा निर्वाचान, केन्द्रीय कार्यसम्पादन समितिको बैठक, कांग्रेसले महासमिति बैठक लगायतको बिषयमा छलफल हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved