बुधबार तीन सयले घट्यो सुनको मूल्य

नेपालभ्युज

बुधबार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । पछिल्ला केही समयदेखि निरन्तर घटिरहेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।

आज छापावाल सुन प्रतितोला तीन सयले घटेर १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीमा पनि १० रुपैयाँको गिरावट आएर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved