नेपाली सेनामा अधिकृत स्तरका पदमा जागिर खुल्यो

सूचनासहित

नेपालभ्युज

नेपाली सेनामा अधिकृत स्तरका पदमा जागिर खुल्यो

काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त रहेका पदमा दरखास्त माग गरेको छ । रिक्त रहेका पदपूर्तिका लागि सेनाले आवेदन माग गरेको हो ।

भर्ना छनोट निर्देशनालय जंगी अड्डाले प्रकाशित गरेको सूचनामा प्राडा, प्राविधिक र विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त माग गरिएको उल्लेख छ । योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने सेनाले जनाएको छ ।

पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved