कोशी एमालेमा ११ सदस्य मनोनित (सूचीसहित)

नेपालभ्युज

कोशी एमालेमा ११ सदस्य मनोनित (सूचीसहित)

काठमाडौं । कोशी एमालेमा ११ सदस्य मनोनित भएका छन् ।

मनोनितहरुमा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीदेखि व्यवसायी अरुण राठीसमेत छन् ।

एमाले कोशी प्रदेश कमिटीको सदस्यमा भूराज राई, बद्री सापकोटा, नागेश पोखरेल, देवीराम चौलागाइँ, पर्शुराम बस्नेत, रामसिंह राई, तेज ढुंगाना, प्रमोद शेर्पा र घनेन्द्र सुब्बालाई मनोनित गरिएको एमालेले जनाएको छ ।

प्रदेश कमिटीले विभिन्न नेताको जिम्मेवारी पनि तोकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved