राष्ट्रपतिको भ्रमण स्थगित

नेपालभ्युज

राष्ट्रपतिको भ्रमण स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको यूरोप भ्रमण स्थगित भएको छ ।

भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले राष्ट्रपति यूरोप नजाने उनका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले बताए ।

राष्ट्रपति कात्तिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमणमा जाँदै थिए ।

उनको भ्रमण कार्यक्रमलाई मन्त्रिपरिषद्ले स्वीकृतसमेत गरेका थिए । तर, अनुकूल समय नभएका कारण उनी नजाने भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved