गायक चक्र बमसहितका ९ जना प्रहरीको हिरासतमा, डान्सबारमा जुवा खेलेको आरोप

नेपालभ्युज

गायक चक्र बमसहितका ९ जना प्रहरीको हिरासतमा, डान्सबारमा जुवा खेलेको आरोप

काठमाडाैं । पछिल्लो समय युवा माझ चर्चा बटुलिरहेका गायक चक्र बम जुवा खेलेको आरोपमा थुनामा परेका छन् ।

मैतीदेवीको एक डान्सबारमा जुवा खेलिरहेको अवस्थामा प्रहरी वृत्त अनामनगरले उनीसहित ९ जनालाई पक्राउ गरेको हो । घटना चार दिन अघिको हो ।

जुवा खालबाट पक्राउ पर्नेहरूमा बमसहित गणेश विष्ट, नरेन्द्र विष्ट, सुर्पमान स्याङ्तान, रोशन सिंह, शंकर प्रसाद आचार्य, टाइम मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारी रहेका छन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved