शिक्षक लाइसेन्सको नतिजा एसएमएसबाटै हेर्न सकिने

नेपालभ्युज

शिक्षक लाइसेन्सको नतिजा एसएमएसबाटै हेर्न सकिने
साङ्केतिक तस्वीर

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको (टिचिङ लाइसेन्स) नतिजा एसएमएसबाट हेर्न सकिने जनाएको छ ।

आयोगले सूचना जारी गर्दै नतिजा प्रकाशित भएपछि एसएमएस मार्फत परीक्षार्थीले नतिजा हेर्न सक्ने जानकारी दिएको हो  ।

उक्त नतिजा सार्वजनिक भएपछि परीक्षार्थीले मोबाइलको मेसेज बक्स मा गई टीएसएलसी स्पेस ११ अंकको रोल नं ३१००७ मा एसएमएस गरी हेर्न सकिने आयोगले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved