सुरु भयो संसद् बैठक

नेपालभ्युज

सुरु भयो संसद् बैठक

काठमाडौं । निरन्तर स्थगित हुँदै आएको संसद् बैठक सुरु भएको छ ।

विभिन्न कार्यसूची रहेको बैठक भर्खर सुरु भएको हो ।

पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध पार्दै आएको छ ।

एमालेले साउन १० गतेदेखि संसद् अवरुद्ध पारिरहेको छ ।

संसद बैठकको सुरुमै नेपाली कांग्रेसका सांसद सुनिल शर्मा बोलिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved