आँखामा पनि देखिन थाल्छन् मधुमेहका लक्षण

नेपालभ्युज

आँखामा पनि देखिन थाल्छन् मधुमेहका लक्षण

एजेन्सी । यदि, कोही मानिसको शरीरमा मधुमेहको सुरुआत भइरहेको छ भने उसको आँखामा पनि केही संकेतहरू देखिन थाल्छन् ।

जानौं, ती संकेतका बारेमा ।

– यदि, तपाईंको आँखा धमिलो देखिएको छ भने यो आँखाको समस्या पनि हुन सक्छ, तर मधुमेहको सुरुआत हुँदैछ भन्ने संकेत पनि हुन सक्छ ।

– यदि, तपाईंको आँखाबाट एकदमै धेरै पानी आउन थाल्यो भने तपाईं डाक्टरलाई देखाउन जरुर जानुहोस् । यो मधुमेहको सुरुआती लक्षण पनि हुन सक्छ ।

– यदि, कोही मानिसलाई रंगहरूलाई चिन्न पनि कुनै प्रकारको समस्या भइरहेको छ भने त्यो मधुमेहको सुरुआती लक्षण हुन सक्छ ।

– कैयौं मानिसमा आँखामा स्पट्स तथा कालो दागजस्तो पनि देखिन थाल्छ । जसलाई मधुमेहको सुरुआती लक्षण मान्न सकिन्छ ।

– कैयौंपटक मधुमेहको कारणले मानिसमा मोतिबिन्दु जस्तो खतरनाक बिमारीको सामना पनि गर्नुपर्ने पनि हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved