संसद् बैठक सुरु

नेपालभ्युज

संसद् बैठक सुरु

काठमाडौं । आजको संसद् बैठक सुरु भएको छ । हिजो सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएपछि स्थागित भएको बैठक भर्खर सुरु भएको हो ।

एमालेले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै अवरोध गरेपछि मंगलबारको बैठक स्थगित भएको थियो ।

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै साउन १० गतेदेखि एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved