सिनामंगलमा पार्टीको पर्चासहित शंकास्पद वस्तु फेला (तस्वीरहरू)

सिनामंगलमा पार्टीको पर्चासहित शंकास्पद वस्तु फेला (तस्वीरहरू)

काठमाडौं। काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ ।  सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।

काठमाडौंका प्रहरीका अनुसार शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको छ।

अहिले नेपाली सेनाका बम डिस्पोजल टोली त्यहाँ पुगेको छ । सेनाको टोलीले शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि फेला पारेको छ ।  पर्चामा खोटाङ हलेसी ज्वलेर्सका साहुलाई सहयोग गर्न आग्रह गरिएको पार्टीको पर्चा भेटिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved