धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान काठमाडौँ नै फर्कियो

नेपालभ्युज

धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान काठमाडौँ नै फर्कियो
फाइल फोटो

काठमाडौं । काठमाडौैबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान पुनः काठमाडौै नै फर्किएको छ।

विमानस्थलका अनुसार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ३:३० बजे धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमै अवतरण गरिएको हो  ।

विमानको इन्जिनमा हाइड्रोलिक फेल भएको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved