काठमाडौं-धनगढी

धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान काठमाडौँ नै फर्कियो

काठमाडौं । काठमाडौैबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान पुनः काठमाडौै नै फर्किएको छ। विमानस्थलका अनुसार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ३:३० बजे धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमै अवतरण गरिएको हो  । विमानको इन्जिनमा हाइड्रोलिक फेल भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved