वानएक्स बेट प्रकरण : थप एक युट्युबर पक्राउ

नेपालभ्युज

वानएक्स बेट प्रकरण : थप एक युट्युबर पक्राउ

काठमाडौं । वानएक्स बेटको प्रचार गरेको आरोपमा थप एकजना युट्युबर पकाउ परेका छन् ।

पक्राउ पर्नेमा युट्युबमा राजकुमार थापा मगरको नामबाट परिचित युट्युबर राजकुमार तामाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

काभ्रे घर भएका २२ वर्षीय उनी बुढानिलकण्ठ बस्दै आएका उनलाई प्रहरीले गत शुक्रबार कपनबाट पक्राउ गरेको हो।

उनीमाथी  वान एक्स बेटिङको प्रचार प्रसार गरेको आरोप छ ।

सो प्रकरणमा यसअघि प्रहरीले आठ जना कलाकार एवं युट्युबरलाई पक्राउ गरिसकेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved