त्रिशूली नदीमाथि जिपलाइनमा सरर… (तस्वीरहरू)

त्रिशूली नदीमाथि जिपलाइनमा सरर… (तस्वीरहरू)

धादिङ। पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखाको बुट्टारसम्म पुग्ने ‘रिभर फन जिपलाइन’ सञ्चालनमा रहेको छ। ५५८ मिटर लामो यस जिपलाइनको अधिकांश भाग त्रिशूली नदीमाथि पर्दछ। यसरी नदी माथिबाटै जिपलाइनको यात्रा हुँदा नदीको सतहबाट बहने चिसो हावा र त्रिशूली नदीको दृश्यले मनै मनमोहक बनाउँदछ।

जमिनको सतहबाट १८ मिटर अग्लो टावर बाट जिपलाइन गर्दै करिब ४० सेकेन्डको अवधिमा ७० डिग्री को भिरालो यात्रा तय गर्दै पारी रहेको गोर्खाको बुट्टार पुगिन्छ।

यो जिपलाइन चुमखोलास्थित रिभन फन जिपलाइनले विक्रम सम्वत् २०७८ चैत्रदेखि सञ्चालनमा ल्याएको हो।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved